नेपाल ल्यूब आयलको ३४ औं साधारण सभा सम्पन्न, २१% लाभांश पारित
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको जनाएको छ ।सभामा अध्यक्ष अरुणकुमार चौधरी, प्रबन्ध...