विश्व बजारमा दायरा विस्तार गर्दै नेटा, इन्डोनेशियामा आयोजित इभेन्टमा ३२८ युनिट बुकिङ
काठमाण्डौ । इन्डोनेशियाली बजारमा चिनियाँ अटो कम्पनी ‘नेटा’ प्रवेश गरेको छ । इन्डोनेशियामा आयोजित ‘२०२५ इन्डोनेशिया इन्टरनेशल मोटर शो (आईआईएमएस)’मा पीटी नेटा अटो इन्डोनेशियाले सफलतापूवर्क डेब्यू गरेको हो । इन्डोनेशियाको राजधानी जर्कातामा आयोजित उक्त मोटर शो मा ‘नेटा भी’ र ‘नेटा एक्स’का ३२८ युनिट बुकिङ भएका छन् । उक्त अवसरमा पीटी नेटा अटो इन्डोनेशियाका म्यानेजिङ...