बुधबार, माघ २३,२०८१ 10:34:02
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:34:02
IME remit
Global IME Bank Limited

नेटा भी र नेटा एक्स खरिदमा विशेष अफर, ५० हजारको नगद छुट र एक्सचेञ्ज बोनसको सुविधा

Hyundai Nepal
नेटा भी र नेटा एक्स खरिदमा विशेष अफर, ५० हजारको नगद छुट र एक्सचेञ्ज बोनसको सुविधा
Nabil Bank Limited

काठमाण्डौ । सिजी मोटर्सले यस दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्नचाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीले जनाएको छ। नेटा भी किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन् ।  

साथै,आफ्नो पुरानो गाडी साटेर नयाँ ईभी किन्न चाहनेहरूका लागि थप ५० हजारसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ । यस्तै नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउने छन्।  

Bizshala
CG Motors
Sagarmatha Cement

नेटा भी विद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प भएको कम्पनीले दाबी गरेको छ । यसमा ४०.७ किलोवाट क्षमताको ब्याट्री छ । जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ। ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्छ। १२० एनएमटर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ ।

Muktinath Bikas Bank Limited

नेटा भी ले२० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ। यसमा एकपटक चार्जमा ३८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ ।  यसमा सिएटियलका लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन् । जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमी सम्म छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.