बिहीबार, माघ २४,२०८१ 12:52:54
IME remit
  • बिहीबार, माघ २४,२०८१ 12:52:54
नेटा भी र नेटा एक्स खरिदमा विशेष अफर, ५० हजारको नगद छुट र एक्सचेञ्ज बोनसको सुविधा
AUTO

नेटा भी र नेटा एक्स खरिदमा विशेष अफर, ५० हजारको नगद छुट र एक्सचेञ्ज बोनसको सुविधा

काठमाण्डौ । सिजी मोटर्सले यस दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्नचाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीले जनाएको छ। नेटा भी किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन् ।  साथै,आफ्नो पुरानो गाडी साटेर नयाँ ईभी किन्न चाहनेहरूका लागि थप ५० हजारसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि...

भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने
CORPORATE

भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने

काठमाडौं स्टप सेवा प्लेटफम‘भेटायो’ले दशैं अफर ल्याएको छ । जसअन्तर्गत घरको भान्सा १३ सय मै मर्मत गर्न सकिन्छ । यस्तै बाथरूम मात्र  ३ हजार ३८० रुपैयाँमा मर्मत गर्न सकिन्छ । पहिले यसका लागि ५२ सय रुपैयाँ लाग्थ्यो ।  कम्पनीले ८५ रुपैयाँ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरू पनि ल्याएको छ । यस्तै डबल सिरकहरू मात्र ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । 

सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानीमा रु. ७०० सम्मको क्यासब्याक
FIN-TECH

सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानीमा रु. ७०० सम्मको क्यासब्याक

काठमाण्डौ । सिटी वालेट प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष क्यास ब्याक पाइने स्किमहरुको घोषणा गरेको छ ।  नेपालको सबभन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफैं रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक सम्बन्धी विभिन्न स्किमहरु घोषणा गरेको हो । 

दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना, के–के मा पाइन्छ कति  छुट ?
CORPORATE

दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना, के–के मा पाइन्छ कति छुट ?

काठमाण्डौ। भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ ।यो योजना असोज १७ गते देखि कात्तिक २२ गते सम्म रहनेछ ।भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसै गरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट...

दशैंमा सिजीका घरायसी सामाग्री खरिदमा १० वटा सुनको सिक्का जित्ने अफर
CORPORATE

दशैंमा सिजीका घरायसी सामाग्री खरिदमा १० वटा सुनको सिक्का जित्ने अफर

काठमाण्डौ । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०÷१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.