शुक्रबार, आश्विन ४,२०८१ 04:14:23
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 04:14:23
IME remit
Global IME Bank Limited

दशैंमा सिजीका घरायसी सामाग्री खरिदमा १० वटा सुनको सिक्का जित्ने अफर

Hyundai Nepal
दशैंमा सिजीका घरायसी सामाग्री खरिदमा १० वटा सुनको सिक्का जित्ने अफर
Nabil Bank Limited

काठमाण्डौ । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०÷१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।

यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एयरलाइन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन,एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

Sagarmatha Cement
Shivam Cement

यस अभियान भदौ २३ गितेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.