बिहीबार, माघ २४,२०८१ 03:29:57
IME remit
  • बिहीबार, माघ २४,२०८१ 03:29:57
IME remit
Global IME Bank Limited

भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने

Hyundai Nepal
भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने
Nabil Bank Limited

काठमाडौं स्टप सेवा प्लेटफम‘भेटायो’ले दशैं अफर ल्याएको छ । जसअन्तर्गत घरको भान्सा १३ सय मै मर्मत गर्न सकिन्छ । यस्तै बाथरूम मात्र  ३ हजार ३८० रुपैयाँमा मर्मत गर्न सकिन्छ । पहिले यसका लागि ५२ सय रुपैयाँ लाग्थ्यो ।  

कम्पनीले ८५ रुपैयाँ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरू पनि ल्याएको छ । यस्तै डबल सिरकहरू मात्र ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । 

Bizshala
CG Motors
Sagarmatha Cement

साथै, ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेको छ । अफरअन्तर्गत एउटा बाथरुम र किचेन सरसफाई ३ हजारमा, ठूला घरहरूको लागि हाम्रो २ वटा बीएचके सरसफाइ (२–सीटरसम्म निःशुल्क सोफा सफा ), ३ बीएचके सरसफाइ ९३–सीटरसम्म सम्म निःशुल्क सोफा सफा) गर्ने सकिन्छ । सोफाको सफाई पनि ४०० रुपैयाँ प्रति सिटरमा उपलब्ध छ(न्यूनतम ५ सिट) ।  

Muktinath Bikas Bank Limited

निःशुल्क आन्तरिक सहित १५ सय (३ फिट सम्म) वा २५ सय (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन् । टायल्स र मार्बल सफाई रु.१२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु.६ हजारमा), एउटा निःशुल्क बाथरूम सफाई समावेश रहेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.