‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा, स्किम योजनामा छन् यस्ता सुविधा
काठमाण्डौ । चीनमा निर्माण भएका‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरहरुको नयाँ शोरुम सञ्चालनमा आएको छ । जिरो इमिसन राइड (एन) ले काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम सँचालनमा ल्याएको हो ।