एनआइसी एशिया बैंकले ५०% हकप्रद जारी गर्ने, बोर्डले दियो स्वीकृति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ।सेबोनले चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।बोर्डको स्वीकृतिसँगै बैंकले हाल कायम शेयरधनीका लागि १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्ने बाटो खुलेको छ। अर्थात् शेयरधनीले...

