हायर पर्चेज कर्जामा राष्ट्र बैंकको नयाँ नियम, सेवाशुल्कदेखि ब्याजदरसम्म कडाई
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदका लागि हायर पर्चेज कर्जा लिने ग्राहकलाई राहत पुग्ने गरी नयाँ व्यवस्था लागू गरेको छ । नयाँ नीतिमार्फत हायर पर्चेज कम्पनीहरूले ग्राहकबाट लिने सेवाशुल्क, ब्याजदर, पेनाल ब्याज तथा कर्जा प्रवाहको सीमामा स्पष्ट मापदण्ड तोकिएको छ ।राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था,...

