एनआरएन लक्षित सेयर निष्कासनको बाटो खुल्यो, प्रिमियम लिन नपाइने
काठमाण्डौ । गैरआवासीय नेपालीको पूँजी नेपालको सेयर बजारमार्फत परिचालन गर्न सरकारले नयाँ व्यवस्था ल्याएको छ । अब एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरी कम्पनीहरूले सेयर निष्कासन गर्न सक्नेछन् ।सरकारले ‘धितोपत्र दर्ता तथा निष्कासन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधनले एनआरएन लक्षित सेयर निष्कासनसँगै...

