OFF THE BEAT

यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनैसुनको भण्डार, अहिले बन्यो कंगाल

काठमाण्डौ । बिल गेट्स, जेफ बेजोस र एलन मस्कजस्ता धनाढ्यहरु प्रायः आफ्नो सम्पत्तिलाई लिएर चर्चामा रहने गर्दछन्। यी धनाढ्यहरु पछिल्ला कयौँ वर्षदेखि विश्वको सबैभन्दा धनाढ्य भइसकेका छन्। तर यी तीनजनै धनाढ्यको सम्पत्ति जोडे पनि अफ्रिकाका राजा मुसाको बराबर पनि हुँदैन।क्यालिफोर्निया विश्वविद्यालयमा इतिहासका सहप्राध्यापक रुडोल्फ बुच वेयर भन्छन्, ‘मुसाको सम्पत्तिको समकालीन...