भारत सरकारले हटायो इन्धनमा लाग्दै आएको कर, तेल कम्पनीहरुलाई राहात
काठमाण्डौ । भारतको केन्द्र सरकारले इन्धनमा लाग्दै आएको ‘विन्डफल ट्याक्स’ हटाएको छ । यो कर एयर टबाईन फ्युलदेखि लिएर पेट्रोल–डिजेलसम्म लाग्दै आएको थियो । यो करलाई औपचारिक रुपमा विशेष अतिरिक्त उत्पादन शुल्कका रुपमा लिइने गरिएको थियो । यो कर सन् २०२२ मा रुस–युक्रने युद्धका बेला कच्चा तेलको मूल्य रेकर्डस्तरमा पुगेका बेला लगाइएको थियो । त्यसको ३० महिनापछि भारतको वित्त...