आईतवार, भाद्र २८,२०८३ 12:28:07
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 12:28:07
ओपेक सदस्य राष्ट्रहरुको तेल उत्पादन घट्यो, सेप्टेम्बरमा भने बढाउने तयारी
विश्व अर्थतन्त्र

ओपेक सदस्य राष्ट्रहरुको तेल उत्पादन घट्यो, सेप्टेम्बरमा भने बढाउने तयारी

काठमाण्डौ । ओपेक सदस्य राष्ट्रहरूले उत्पादन क्रमशः बढाउने ओपेक प्लसको योजनाबीच पनि अगस्टमा कच्चा तेलको उत्पादन घटाएका छन्। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति तथा निर्यातमा आएको अवरोधले उत्पादनमा असर पारेको हो।रोयटर्सको सर्वेक्षणअनुसार ओपेकका ११ सदस्य राष्ट्रले अगस्टमा औसत प्रतिदिन १ करोड ९७ लाख १० हजार ब्यारेल तेल उत्पादन गरेका छन्। यो जुलाईको तुलनामा प्रतिदिन ६...

ओपेक प्लसद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय
विश्व अर्थतन्त्र

ओपेक प्लसद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय

काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेल कच्चा तेल उत्पादन वृद्धि गर्ने सहमति जनाएको छ। तर, विश्लेषकहरूका अनुसार यो वृद्धि प्रतीकात्मक मात्र हुने देखिएको छ, किनभने प्रमुख उत्पादक राष्ट्रहरू हाल उत्पादन बढाउन असमर्थ छन्।अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वका कारण फेब्रुअरी अन्त्यदेखि विश्वकै महत्वपूर्ण तेल मार्ग...

ओपेक प्लसको उत्पादन योजनाका कारण बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति ?
विश्व अर्थतन्त्र

ओपेक प्लसको उत्पादन योजनाका कारण बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति ?

काठमाण्डौ । ओपेक प्लसका सदस्यहरु उत्पादनलाई स्थिर राख्न सहमत भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । ड्रोन हमला र अमेरिका–भेनुजुएलाबीच बढेको तनावका कारण क्यासपियन पाइप कन्सोर्टियमले निर्यात रोकेसँगै ओपेक प्लस सदस्यहरु तेलको उत्पादन स्थिर राख्न सहमत भएका हुन् ।कन्सोर्टियमले विश्वको कुल तेल व्यापारको १ प्रतिशत हिस्सा ओगटेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.