ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य कति ?
TRENDING
काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिनेछ । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै सञ्चालन गरिएको यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान...
काठमाण्डौ । ओप्पो नेपालले आफ्नो रेनो सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जी लाई नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । फ्ल्यागशिप स्तरको उपकरणका रूपमा प्रस्तुत गरिएको यस स्मार्टफोनले आधुनिक प्रविधि, परिष्कृत डिजाइन र प्रयोगकर्ता–केन्द्रित विशेषताहरूलाई समेट्दै उच्चस्तरीय स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।फ्ल्यागशिप अपेक्षालाई...
काठमाण्डौ । ओप्पोले नयाँ ओप्पो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७००० एमएएच ब्याट्री, ८० डब्ल्यू फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबूत संरचनासहित, ए६ प्रोले भरपर्दो र सहज प्रयोग अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।ओप्पो ए६ प्रो ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध छ । फोन स्टेलर ब्लू, र रोजवुड रेड नामक दुई...
काठमाण्डौ । ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ । केवल ८.९३ मिमि पातलो र २२९ ग्रामतौल भएको ‘ओप्पो फाइन्ड एन५’विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल फोन भएको कम्पनीको दाबी छ । यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो, र ५६०० एमएएचसिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै...
काठमाण्डौ । ओप्पोले नेपालमा आफ्नोे नयाँ एसिरिजको स्मार्टफोन ओप्पो एथ्री सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको, यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट सुपरभुक टीएम फ्ल्यास चार्ज समावेश छ । जसको प्रयोग चार वर्षसम्म हुने...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.