मलेसियाको ईभी बजारमा प्रोटोन ई.मास ५ को दबदबा, एक्लैले कब्जा गर्यो झण्डै आधा बजार
काठमाण्डौ । मलेसियाको विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रोटोन ई.मास ५ ले शानदार प्रदर्शन गरेको छ। समग्र ईभी बजारमा बिक्री घटिरहेका बेला यो मोडलले भने झण्डै आधा बजार हिस्सा ओगट्दै सर्वाधिक लोकप्रिय विद्युतीय सवारीको स्थान हासिल गरेको हो।सन् २०२६ को अक्टोबर महिनामा मलेसियामा प्रोटोन ई.मास ५ का कुल २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो संख्या उक्त महिनामा दर्ता भएका कुल...

