पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान
काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तीव्र बनाएको छ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दानबहादुर कार्कीसमेत जोडिएको भनिएको यो प्रकरणमा अख्तियारले खरिद प्रक्रियामा संलग्न व्यक्तिहरूसँग पुनः बयान लिन थालेको हो।अख्तियार स्रोतलाई उद्धृत गर्दै प्रकाशित...

