बागमतीमा बढ्दो बहावपछि प्रजिअ पौडेलको स्थलगत निरीक्षण, जोखिमयुक्त क्षेत्रको अवस्था बुझे
काठमाण्डौ । लगातारको वर्षासँगै बागमती नदीको बहाव बढेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।पौडेलले शुक्रबार बागमती नदीको बहाव, तटीय क्षेत्रको अवस्था तथा सम्भावित जोखिम भएका स्थानको निरीक्षण गरेका हुन्।निरीक्षणका क्रममा उनले नदी आसपासका बस्ती, सडक तथा अन्य संरचनामा बाढीबाट पर्न सक्ने जोखिमबारे सुरक्षा...

