शुक्रबार, आश्विन २,२०८३ 06:02:40
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 06:02:40
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात
NEWS

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ पुगेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खातामा रहेको नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कुल रकम १२ अर्ब ४३ करोड रुपैयाँ नाघेको हो।कार्यालयका अनुसार कोषका नौवटा बैंक खातामा नेपाली रुपैयाँतर्फ ९...

बाढीपीडितका लागि याक एन्ड यतीको १ करोड बढी सहयोग, सर्राफ परिवारले बुझायो उद्धार कोषमा रकम
NEWS

बाढीपीडितका लागि याक एन्ड यतीको १ करोड बढी सहयोग, सर्राफ परिवारले बुझायो उद्धार कोषमा रकम

 काठमाण्डौ । पाँचतारे होटल याक एन्ड यतीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराइएको होटलले जनाएको छ।होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना...

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोगको लहर, स्थानीय तहदेखि विद्यालयसम्मले जुटाए रकम
NEWS

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोगको लहर, स्थानीय तहदेखि विद्यालयसम्मले जुटाए रकम

 काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देशका विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ।स्थानीय तह, स्वास्थ्य संस्था, निजी व्यावसायिक समूह, विद्यालय तथा तिनमा कार्यरत कर्मचारीसम्मले आफ्नो पारिश्रमिक र संस्थागत कोषबाट रकम छुट्याउँदै बाढीपीडितका लागि सहयोग गरिरहेका...

विपद् कोषमा ऊर्जा क्षेत्रबाट थप २ करोड १२ लाख, दुई दिनमै १५ करोडभन्दा बढी सहयोग
NEWS

विपद् कोषमा ऊर्जा क्षेत्रबाट थप २ करोड १२ लाख, दुई दिनमै १५ करोडभन्दा बढी सहयोग

 काठमाण्डौ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २ करोड १२ लाख रुपैयाँ उपलब्ध गराएका छन्।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोग, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र ग्रिन...

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग
NEWS

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

 काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत उपलब्ध गराउने जनाएको हो।भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.