लागू औषधका कुख्यात माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न अस्विकार
काठमाण्डौ । युरोपेली अदालतलले कोलम्बियाका कुख्यात लागू औषध माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कमा रुपमा दर्ता नगर्न निर्देशन दिएको छ । युरोपमा पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न पाब्लोका भाईले दिएको निवेदनलाई युरोपको अदालतले अस्विकार गरेको हो । युरोपको अदालतले इयुको बौद्धिक सम्पत्ति कार्यालय(ईयुआईपीओ)को यसअघिको निर्णयलाई सदर गर्दै स्कोबारको नाम...