होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा
काठमाण्डौ । मुलुकको पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि बढ्न थाले पनि त्यसको सकारात्मक प्रभाव अधिकांश होटलको नाफामा देखिन सकेको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनीमध्ये चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ कम्पनी नोक्सानीमा देखिएका छन्।सार्वजनिक वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म आठमध्ये पाँच...

