पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक
काठमाण्डौ । एमजी र आइएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६ु विशेष एक्सचेन्ज योजना सार्बजनिक गरेको छ । यस योजनाअन्तर्गत एमजी र आइएमक इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन् ।यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन्...

