आईतवार, श्रावण ३१,२०८३ 08:11:38
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 08:11:38
Bizshala
Global IME Bank Limited

पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक

Prabhu Bank Limited
पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक
New Office

काठमाण्डौ । एमजी र आइएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६ु विशेष एक्सचेन्ज योजना सार्बजनिक गरेको छ । यस योजनाअन्तर्गत एमजी र आइएमक इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन् ।

यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन् ।

CG Motors

साथै, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता सुविधा पनि उपलब्ध छन् । यो अफर एमजी र आइएमका इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ र ग्राहकहरूले देशभरका आधिकारिक एमजी शोरूमहरूमा गई यो अफर लिन सक्नेछन् ।

नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनामार्फत एमजीले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । इभी मोडलहरू प्रतिको बढ्दो लोकप्रियता भएका समयमा आफ्ना सर्वाधिक रुचाईएका माडेलहरू मार्फत ग्राहकहरूलाई विशेष सुविधा दिने हेतुले यो अफर डिसेम्बर २५ देखि शुरु हुनेछ । 

थप जानकारीका लागि ग्राहकहरुले नजिकको आधिकारिक शोरूममा सम्पर्क गर्न सक्नेछन् । यो अफर डिसेम्बर २५ देखि शुरु हुनेछ । थप जानकारीका लागि नजिकको आधिकारिक एमजी शोरूममा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.