राइडरको उचित आम्दानी सुनिश्चित गर्न साझा भाडादर निर्धारणको पक्षमा पठाओ
काठमाण्डौ । राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग उठाइरहेका बेला पठाओ नेपाल प्रालिले राइडरको उचित आम्दानी सुनिश्चित गर्ने विषयमा आफू सहमत रहेको जनाएको छ। कम्पनीले सरकार, राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्मबीच सहमति गरेर सबै प्लेटफर्ममा समान रूपमा लागू हुने भाडादर निर्धारण गरिए त्यसअनुसार आफ्नो भाडा संरचना संशोधन गर्न तयार रहेको स्पष्ट...

