पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त
काठमाण्डौ । पिस इनर्जी कम्पनी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्झौतामा आज दुवै पक्षबीच हस्ताक्षर भएको छ।सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र पिस इनर्जी कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका...

