CORPORATE

एनसेल र युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा एकसाथ ७ हजार ७०० रुख वृक्षारोपण गरिने

काठमाण्डौ । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७ हजार ७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा #OneYouthOnePlant अभियानको सुरुवात गर्दै एनसेल र नेपालयुवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते  ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण गरिने भएको हो ।    एनसेलले आफ्नो...