शनिबार, फाल्गुन १०,२०८१ 08:06:03
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:06:03
पोखरामा दशैंका दिन निःशुल्क बस सेवा सञ्चालन हुने
NEWS

पोखरामा दशैंका दिन निःशुल्क बस सेवा सञ्चालन हुने

काठमाण्डौ । पोखरामा दशैंका दिन निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । यो दिन यात्रुको चाप बढी हुने पोखराका विभिन्न ७ रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने तयारी भएको हो ।  यो सेवा जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी र पोखरा महानगरले सञ्चालन गर्न लागेका हुन् ।  

पोखरा महानगरपालिकामा अख्तियारको छापा
ECONOMY& POLITICS

पोखरा महानगरपालिकामा अख्तियारको छापा

काठमाण्डौ । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानूनविपरीत २० करोड राजश्व छुट दिएको भन्दै अख्तियारले पोखरा महानगरपालिकामा छापा मारेको हो ।  मणिपाल अस्पताललाई २० करोड छुट दिएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । 

अब पोखरा २४ सै घण्टा खुला रहने,रात्रिकालिन पर्यटन व्यवसाय फस्टाउने विश्वास
TOURISM

अब पोखरा २४ सै घण्टा खुला रहने,रात्रिकालिन पर्यटन व्यवसाय फस्टाउने विश्वास

पोखरा । पोखरा अब चौबिसै घण्टा खुला रहने भएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दै गण्डकी प्रदेशकामुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा अब २४ सै घण्टा पर्यटकीय गतिविधि खुला रहने बताएका हुन् ।  उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले निश्चित मापदण्ड बनाएर पोखराका पर्यटकीय क्षेत्रहरु लेक साइड, पृथ्वीचोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका रेस्टुरेन्ट, बार,...

ग्राउण्ड जीरो पोखरा:‘बजारप्रति मोफसलका लगानीकर्ता सशङ्कित, ऋण गरेर लगानी गर्दा सडकमा पुगिने बुझाई’
STOCK MARKET

ग्राउण्ड जीरो पोखरा:‘बजारप्रति मोफसलका लगानीकर्ता सशङ्कित, ऋण गरेर लगानी गर्दा सडकमा पुगिने बुझाई’

पोखरा । सधैंको साताजस्तै आज पनि हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसपटक भने हामीले पोखराका ब्रोकरहाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकरका स्थानीय प्रतिनिधिहरुको बिचार सुन्ने र उनीहरुको बजारप्रतिको धारणा बुझ्ने कोशिश गरेका छौं ।  आज पोखराको वातावरण केही चिसो र बदलिएको थियो । चिसो बढेकै कारण होला...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.