सोमबार, मंसिर २२,२०८२ 11:02:31
Bizshala
  • सोमबार, मंसिर २२,२०८२ 11:02:31
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा
NEWS

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा

काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको आरोपमा पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।मुद्दामा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड समेत विपक्षीका...

पोखरा–भुटान चार्टर उडान हुने
TOURISM

पोखरा–भुटान चार्टर उडान हुने

काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानमा चार्टर उडान हुने भएकमो छ । सेप्टेम्बर र अक्टोबर महिनामा पोखरादेखि भुटानको पारो चार्टर उडान हुने भएको हो ।  उक्त उडान भुटान एयरले गर्न लागेको हो ।  

आजदेखि चीनको छेन्दुबाट पोखरामा नियमित उडान हुँदै
TOURISM

आजदेखि चीनको छेन्दुबाट पोखरामा नियमित उडान हुँदै

काठमाण्डौ । आजदेखि चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान हुन लागेको हो ।  सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले आजदेखि यस्तो उडान गर्नेछ ।  

१२६ यात्रु बोकेको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
TOURISM

१२६ यात्रु बोकेको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाण्डौ । चीनबाट १२६ जना यात्रु बोकेको चाटर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट पोखरा अवतरण भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.