फोकटको सुझावले सेयर बजार बिगार्यो : रेग्मी
काठमाण्डौ । नेपाल ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले सामाजिक सञ्जालमा दिइने निःशुल्क सुझाव र परामर्शले सेयर बजार सुधार हुन नसक्ने बताएका छन्।अर्थ समितिको बैठकमा सेयर बजारका विषयमा भएको छलफलमा बोल्दै रेग्मीले सामाजिक सञ्जाल प्रभावकारी रूपमा नियमन हुन नसक्दा बजारमा समस्या सिर्जना भएको बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत जथाभावी सुझाव तथा हल्ला...

