आईतवार, फाल्गुन ११,२०८१ 09:50:54
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:50:54
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । 

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।  

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार ८४७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख २५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो ।  

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी(समूह क) का सेयरधनीहरुको ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?
STOCK MARKET

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक सेयरतर्फको सेयर आजदेखि लिलामीमा राखिएको छ । बैंकको २४ हजार ०५० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखिएको हो ।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ८७ हजार ५००  कित्ता सेयर आजदेखि लिलामीमा राखिएको हो ।  

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा
STOCK MARKET

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

कुमारी बैंकको ४.५८ लाख कित्ता सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ४.५८ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.