बुधबार, माघ ९,२०८१ 03:54:57
IME remit
  • बुधबार, माघ ९,२०८१ 03:54:57
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । 

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।  

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार ८४७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख २५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो ।  

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी(समूह क) का सेयरधनीहरुको ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?
STOCK MARKET

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक सेयरतर्फको सेयर आजदेखि लिलामीमा राखिएको छ । बैंकको २४ हजार ०५० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखिएको हो ।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ८७ हजार ५००  कित्ता सेयर आजदेखि लिलामीमा राखिएको हो ।  

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा
STOCK MARKET

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

कुमारी बैंकको ४.५८ लाख कित्ता सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ४.५८ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.