नेपालमा पहिलोपटक रियर–ह्विल ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.एमएएस ५’ आउँदै
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा विस्तार भइरहेका बेला जगदम्बा मोटर्स प्रालिले नयाँ पुस्ताको ‘प्रोटोन ई.एमएएस ५’ सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टकै नेपालको पहिलो रियर–ह्विल ड्राइभ (RWD) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ।प्रोटोन ब्रान्डको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ई.एमएएस ५ को आगमनले नेपाली...

