आईतवार, फाल्गुन ११,२०८१ 08:57:29
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:57:29
पहिलो त्रैमासमा विकास बैंकको मुख्य सूचक कस्तो रहे ? को अगाडि बढ्यो, को पछाडि छुट्यो ?(टेबलसहित)
BANKING

पहिलो त्रैमासमा विकास बैंकको मुख्य सूचक कस्तो रहे ? को अगाडि बढ्यो, को पछाडि छुट्यो ?(टेबलसहित)

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । केहीको नाफा उछालको गतिमा बढेको देखिएको छ भने एउटा बैंकको नाफामा भने झिनो गिरावट आएको छ ।  समग्रमा हेर्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु वर्ष अधिकांश विकास बैंकको नाफामा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट गरेको...

लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल, वितरणयोग्य मुनाफा रु. १.४९ अर्ब
BANKING

लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल, वितरणयोग्य मुनाफा रु. १.४९ अर्ब

काठमाण्डौ । लोनको रिकभरिमा भएको प्रगति र लचक नियामकीय व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकको खूद नाफामा उछाल आएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  समीक्षा अवधिमा बैंकको खूद नाफा ५३ करोड ६३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा आर्जित १० करोड ३० लाखको तुलनामा ४२०.५३ प्रतिशतको उछाल हो । 

खराब कर्जाको प्रभिजनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा प्रभावित, इपीएस रु. १७.१६
BANKING

खराब कर्जाको प्रभिजनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा प्रभावित, इपीएस रु. १७.१६

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशतले कम हो ।  समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ५१ करोडले ऋणात्मक छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.