शुक्रबार, पुष १२,२०८१ 04:15:59
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 04:15:59
रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ
STOCK MARKET

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसरी ९ महिनाको अवधिमा कम्पनीको मुनाफामा ९७.१३ प्रतिशतको गिरावट आएको छ ।  कम्पनीको सञ्चालन मुनाफा पनि ६७.७७...

बोटलर्स नेपाल(तराई)ले आर्जन गर्यो २६.१४ करोड नाफा,ईपीएस रु.२८८
STOCK MARKET

बोटलर्स नेपाल(तराई)ले आर्जन गर्यो २६.१४ करोड नाफा,ईपीएस रु.२८८

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.५९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको  थियो ।  कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.०१ प्रतिशतले...

बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ  खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा...

नेपाल इन्स्योरेन्सको नाफामा १०१% को उछाल, ईपीएस ४९.८२ रुपैयाँ
INSURANCE

नेपाल इन्स्योरेन्सको नाफामा १०१% को उछाल, ईपीएस ४९.८२ रुपैयाँ

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १०१.१३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ५४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म ४९ करोड १३ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।...

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी...

सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब
STOCK MARKET

सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.