इमिरेट्स एयरलाइन्स र कतार एयरवेजद्वारा दुबई र कतारका लागि अस्थायी रूपमा उडान रद्द
काठमाण्डौ । केही क्षेत्रका हवाई मार्ग बन्द भएपछि इमिरेट्स एयरलाइन्स र कतार एयरवेजले आफ्ना उडानहरू अस्थायी रूपमा रद्द गरेको घोषणा गरेका छन्।इमिरेट्स एयरलाइन्सले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा दुबई आउने–जाने सबै उडानहरू मंगलवार, ३ मार्च, अपराह्न ३ बजेर १५ मिजेट समयसम्म रोकिएको जनाइएको छ। कम्पनीले स्थिति लगातार परिवर्तनशील रहेको र यसको निरन्तर मूल्यांकन...

