आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न रघुगंगा हाईड्रोपावरले डाक्यो एजीएम
काठमाण्डौ । रघुगंगा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले ८ औं साधारण सभाको मिति निर्धारण गरेको हो । कम्पनीको उक्त सभा पुस २२ गते कोठमाण्डौ रत्नपार्कमा रहेको नेपाल विद्युत प्राधिकरणको सभाहलमा बिहान ११ बजेदेखि सुरु गर्नेछ । सभामा सर्वसाधारणलाई साधारण सेयर जारी गर्ने...