राम मन्दिर ट्रस्टबाट भारत सरकारले प्राप्त गर्यो करिब ४ सय करोड भारु, कुम्भमेलामा १.२६ करोडले गरे दर्शन
काठमाण्डौ । अयोध्याको राम मन्दिर ट्रस्टबाट भारत सरकारले करिब ४ सय करोड भारुबराबरको कर प्राप्त गरेको छ । आइतबार उत्तर प्रदेशको अयोध्यास्थित मणिराम छावनी मन्दिरमा राम मन्दिर ट्रस्टका ट्रस्टीहरूको बैठक बसेको थियो । जसमा ट्रस्टको लेखाजोखा प्रस्तुत गरिएको थियो ।यो ट्रस्टको स्थापना सन् २०२० फेब्रुअरी ५ मा भएको थियो। राम मन्दिर ट्रस्टका सचिव चम्पत राईले ट्रस्टले फेब्रुअरी ५,...