शुक्रबार, आश्विन २,२०८३ 07:12:13
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 07:12:13
भोटेकोशी बाढीमा मृतक संख्या १ हजार ३९७ पुग्यो, अझै ४ हजार ८९ जना बेपत्ता
NEWS

भोटेकोशी बाढीमा मृतक संख्या १ हजार ३९७ पुग्यो, अझै ४ हजार ८९ जना बेपत्ता

 काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मृतकको संख्या १ हजार ३९७ पुगेको छ। मंगलबार बिहान ८ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको विवरण सार्वजनिक भएको हो।प्राप्त तथ्यांकअनुसार रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।फेला परेका शवको...

भोटेकोशी बाढीको भयावह तथ्यांक : १,३४१ शव फेला, ४,०४४ अझै बेपत्ता  ४९३ शव अझै पहिचानविहीन
NEWS

भोटेकोशी बाढीको भयावह तथ्यांक : १,३४१ शव फेला, ४,०४४ अझै बेपत्ता ४९३ शव अझै पहिचानविहीन

 काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको तथ्यांक अझै भयावह बन्दै गएको छ।नेपाल प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन्।प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये ३२५ महिला र ५२३ पुरुषका छन्। बाँकी ४९३ शव...

रसुवा बाढीमा घाइते थप दुई जनाको उपचारका क्रममा मृत्यु
NEWS

रसुवा बाढीमा घाइते थप दुई जनाको उपचारका क्रममा मृत्यु

 काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।नेपाल प्रहरीका अनुसार काठमाडौंका दुई फरक अस्पतालमा उपचाररत घाइतेको शुक्रबार मृत्यु भएको हो।एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको...

रसुवाको पीडा बोकेर टिमुरे पुगेकी मन्त्री चौधरीको आवाज :‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’
NEWS

रसुवाको पीडा बोकेर टिमुरे पुगेकी मन्त्री चौधरीको आवाज :‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’

 काठमाण्डौ ।  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय र भौतिक क्षतिको पीडा नेपालले अन्तर्राष्ट्रिय जलवायु मञ्चमा जोडदार रूपमा उठाएको छ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बिहीबार टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेपिरहेका...

भोटेकोशीमा फेरि बहाव उर्लिदै, उद्धारकर्मीलाई समेत सुरक्षित स्थानमा हट्न निर्देशन
NEWS

भोटेकोशीमा फेरि बहाव उर्लिदै, उद्धारकर्मीलाई समेत सुरक्षित स्थानमा हट्न निर्देशन

 काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार, राहत तथा अन्य काममा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेकी हुन्।प्राधिकरणका अनुसार थप...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.