१०० दिनको प्रगति र सेयर बजारको पीडा: लगानीकर्ताको साढे ४ खर्ब स्वाहा !
TRENDING
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका विभिन्न पदका लागि उम्मेदवारी शुल्क निर्धारण गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि फरक–फरक शुल्क तोकेको हो।निर्णयअनुसार सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। साथै, एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर अनिवार्य गरिएको छ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने व्यवस्था लागू गर्ने भएको छ। भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले पार्टीका संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने अधिकार सभापतिलाई दिने निर्णय गरेको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको छ ।
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनाएको छ । बहुमतसहित सशक्त रूपमा उदाएको रास्वपाले चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउनेगरी तयारी अघि बढाएको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत चयन गरिने सांसदहरूको सूची निर्वाचन आयोगमा पेश गरेको छ। आइतबार पार्टीको वनस्थलीस्थित कार्यालयमा बसेको सचिवालय बैठकले उक्त सूची आयोगमा बुझाउने निर्णय गरेको हो।
काठमाण्डौ । चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा खर्च भएको विवरण गौतमले निर्वाचन आयोगमा पेश गरेकी हुन् । सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व सफलता हाल लागेको छ । जनताले रास्वपालाई दुईतिहाई बहुमत नजिकको मत दिएका छन् । योसँगै अब ५ वर्षसम्म(पूरा कार्यकाल) रास्वपाले सरकार चलाउनेछ । स्थिर सरकार र उसले बनाउने नीति समेत स्थिर हुने निश्चित भएपछि सेयर बजारले प्रतिक्रिया स्वरुप राजनीतिक परिणाम र नयाँ कोर्स करेक्सनलाई भव्य...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठक आज राती ८ बजेदेखि भर्चुअल माध्यमबाट बस्नेगरी बोलाइएको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ४६ लाख १२ हजार रूपैयाँ नगद संकलन भएको छ । बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानका संयोजक दीपक बोहराले यसबारे जानकारी दिएका हुन् । बोहराका अनुसार उक्त अभियानका क्रममा खर्च भएको रकम संकलन भएको भन्दा बढी रहेको छ । उक्त...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.