रिलायन्सको आईपीओ सूचिकरण किन रोकिएको हो ? हल्ला एउटा, भित्री कारण अर्कै !
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ सूचीकरण नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अचानक रोकेको छ । विभिन्न निकायहरुबाट अगाडि बढी निकै महङ्गो मूल्यमा बिक्री भई बाँडफाँड समेत भइसकेको यो कम्पनीको आईपीओ एकाएक रोकिनुको कारण कुनै निकायको दवाब, उजुरी वा यस्तै कुनै छानबिन आदि इत्यादि हुनसक्ने धेरैलाई लागेको हुनसक्ला । तर भित्री कारण भने यी आम अनुमानभन्दा निकै...

