आईतवार, फाल्गुन ११,२०८१ 11:41:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:41:55
अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत
STOCK MARKET

अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले त्रितालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  उनले कार्य व्यस्थताका कारण कम्पनीको सञ्चालक पदमा रहि कार्य गर्न असमर्थ रहेको भन्दै कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए । 

दोर्दी खोला जलविद्युत कम्पनीका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत
NEWS

दोर्दी खोला जलविद्युत कम्पनीका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत भएको छ । साहले दिएको राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.