काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले त्रितालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले कार्य व्यस्थताका कारण कम्पनीको सञ्चालक पदमा रहि कार्य गर्न असमर्थ रहेको भन्दै कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।