अपि पावरका सञ्चालक न्यौपानेको राजीनामा स्वीकृत
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक द्वारिका प्रसाद न्यौपानेको राजीनामा स्वीकृत भएको छ। कम्पनीको माघ ०६ गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

