आईतवार, श्रावण ४,२०८२ 01:49:21
  • आईतवार, श्रावण ४,२०८२ 01:49:21
Global IME Bank Limited

अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त

Hyundai Nepal
अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त
Shivam Cement

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का नियुक्त भएकी छन् । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

साथै सोही बैठकले यसअघिका अध्यक्ष सतिस न्यौपानेले दिएको राजीनामा स्वीकृत समेत गरेको छ । न्यौपानेले आफ्नो कार्यव्यस्तताका कारण देखाउँदै कम्पनीको सञ्चालक समितिसमक्ष पदबाट राजीनामा दिएका थिए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.