निर्जीवन बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ रु.५.९२ अर्ब, कुनको कति ?
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले रिटेन्ड अर्निङवापत झण्डै ६ अर्ब रुपैयाँ सञ्चित गरेका छन् । नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ९२ करोड २३ लाख रुपैयाँ रिटेन्ड अर्निङवापत सञ्चित गरेका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २.०४ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले रिटेन्ड अर्निङमा ६ अर्ब ४...