काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल
काठमाण्डौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन्।श्रेष्ठले आफ्नो ज्ञान, सीप, अनुभव र...

