सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा वृद्धि, १८ औं वार्षिक साधारण सभा आगामी भाद्र १७ गते गर्ने
काठमाण्डौ। सिटिजन्स क्यापिटल लिमिटेडको १८ औं वार्षिक साधारण सभा आगामी भाद्र १७ गते गर्ने भएको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पूजीँको १५.५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ। संस्थाको १८ औं वार्षिक साधारण सभाका विषयहरुका सम्बन्धमा छलफल गर्न ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाण्डौमा बिहानको ११ बजेदेखि सभा हुने जनाएको छ।आर्थिक वर्ष २०८०/८१ मा...