सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो
काठमाण्डौ । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने ठूलो परिमाणका भ्याक्सिन तथा इम्युनोग्लोबुलिन टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेका छन्।स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल एन्टिस्नेक भेनम सिरम (ASVS) बिहीबार साँझ टेकुस्थित केन्द्रीय स्टोरमा प्राप्त भएको हो।यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७...

