सगरमाथा जलविद्युतले पायो हकप्रद निष्कासनको अनुमति
काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।
TRENDING
काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।
काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयानुसार एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २८.६६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ५ करोड ५८ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.३५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ थियो । यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २५ करोड १३ लाख रुपैयाँ...
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.