समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काफ्लेले दिए राजीनामा, रिक्त पदमा न्यौपाने नियुक्त
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेसँगै काफ्लेले पदबाट राजीनामा दिएका हुन्।

