बिहीबार, आश्विन १५,२०८३ 10:54:28
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 10:54:28
Bizshala
Global IME Bank Limited

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काफ्लेले दिए राजीनामा, रिक्त पदमा न्यौपाने नियुक्त

Bizshala
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काफ्लेले दिए राजीनामा, रिक्त पदमा न्यौपाने नियुक्त
New Office

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेसँगै काफ्लेले पदबाट राजीनामा दिएका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरूलाई संरक्षण गरिएको आरोप लागेपछि सहकारी पीडितहरू आन्दोलनमा उत्रिएका थिए। त्यसपछि सरकारले समितिका सबै पदाधिकारीसँग स्पष्टीकरण माग गरेको थियो। मन्त्रालयले सोधेको स्पष्टीकरणमा जवाफ बुझाएका काफ्लेले करिब एक महिनापछि राजीनामा दिएका हुन्। उनको राजीनामा नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेको राजीनामा स्वीकृत गर्नुका साथै रिक्त पदमा कुलप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.