साना किसान विकास लघुवित्तको लाभांश क्षमता घट्यो, खुद नाफामा समेत ११.३३% को संकुचन
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमतामा ह्रास आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको लाभांश क्षमता ३१.२७ प्रतिशतमा खुम्चिएको छ । अघिल्लो् आवको सोही अवधिसम्म भने संस्थाको लाभांश क्षमता ३६.१९ प्रतिशत रहेको थियो ।संस्थाको वितरणयोग्य मुनाफा समेत १ अर्ब ५६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ ।यस्तै...

